यसैया १३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्,+त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+ हबकुक १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन् र अरूको घर कब्जा गर्छन्।+
१९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्,+त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+
६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन् र अरूको घर कब्जा गर्छन्।+