यसैया २३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ टायरबारे घोषणा:+ ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+ किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन। कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।
२३ टायरबारे घोषणा:+ ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+ किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन। कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।