३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ।
२८ त्यसैले डरलाग्दो रिस र ठूलो क्रोधका साथ यहोवा परमेश्वरले तिनीहरूलाई आफ्नो देशबाट उखेलेर अर्को देशमा हुर्ऱ्याइदिनुभयो,+ जहाँ तिनीहरू आजसम्म पनि बसोबास गर्दै छन्।’+