यर्मिया ४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसैले त्यो भूमि धुरुधुरु रुनेछ,+ आकाश अँध्यारो हुनेछ+ किनकि मैले नै यो बोलेको हुँ, मैले नै यो निर्णय गरेको हुँ। म आफ्नो विचार बदल्नेछैनँ न त पछि नै हट्नेछु।+ विलाप १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।
२८ त्यसैले त्यो भूमि धुरुधुरु रुनेछ,+ आकाश अँध्यारो हुनेछ+ किनकि मैले नै यो बोलेको हुँ, मैले नै यो निर्णय गरेको हुँ। म आफ्नो विचार बदल्नेछैनँ न त पछि नै हट्नेछु।+
४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।