यसैया २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि जातिजातिका मानिसहरूले यसो भन्नेछन्: “आओ, हामी यहोवाको डाँडामा जाऔँ।याकुबका परमेश्वरको भवनमा जाऔँ।+ उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछअनि हामी त्यस मार्गमा हिँड्नेछौँ।”+ किनकि व्यवस्था* सियोनबाटै दिइनेछर यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।+ यसैया २५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागिथरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+असल मद्य टक्य्राउनुहुनेछ।हड्डीको मासी भएका थरीथरीका परिकारर छानेको असल मद्यको भोज लगाउनुहुनेछ। यसैया ५२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+ यर्मिया ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसबेला तिनीहरूले यरुसलेमलाई यहोवाको सिंहासन भन्नेछन्+ अनि सबै जाति यहोवाको नामको प्रशंसा गर्न यरुसलेममा जम्मा गराइनेछन्।+ तिनीहरू हठी हुनेछैनन् न त फेरि आफ्नो हृदयको दुष्ट विचारअनुसार नै चल्नेछन्।”
३ अनि जातिजातिका मानिसहरूले यसो भन्नेछन्: “आओ, हामी यहोवाको डाँडामा जाऔँ।याकुबका परमेश्वरको भवनमा जाऔँ।+ उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछअनि हामी त्यस मार्गमा हिँड्नेछौँ।”+ किनकि व्यवस्था* सियोनबाटै दिइनेछर यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।+
६ सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागिथरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+असल मद्य टक्य्राउनुहुनेछ।हड्डीको मासी भएका थरीथरीका परिकारर छानेको असल मद्यको भोज लगाउनुहुनेछ।
५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+
१७ त्यसबेला तिनीहरूले यरुसलेमलाई यहोवाको सिंहासन भन्नेछन्+ अनि सबै जाति यहोवाको नामको प्रशंसा गर्न यरुसलेममा जम्मा गराइनेछन्।+ तिनीहरू हठी हुनेछैनन् न त फेरि आफ्नो हृदयको दुष्ट विचारअनुसार नै चल्नेछन्।”