प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १६:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि राजा आहाज अस्सेरियाका राजा तिग्लाथ-पिलेसरलाई भेट्‌न दमिसक गए। दमिसकमा भएको वेदी देखेपछि राजा आहाजले पुजारी उरियाहलाई त्यस वेदीको नक्सा पठाए। त्यस नक्सामा वेदीको बनौटसम्बन्धी सम्पूर्ण जानकारी थियो।+ ११ राजा आहाजले दमिसकबाट पठाएको एक-एक निर्देशनअनुसारै पुजारी उरियाहले+ वेदी बनाए।+ राजा आहाज दमिसकबाट फर्कनुअघि नै उनले वेदी बनाउन सिद्‌ध्याए।

  • यर्मिया ५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ भविष्यवक्‍ताहरू झूटो भविष्यवाणी गर्छन्‌,+

      पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्‌।

      अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्‌।+

      तर अन्त आउँदा तिमीहरू के गर्छौ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने