यर्मिया १५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म शत्रुहरूको हातमा ती सब सुम्पनेछु र उनीहरूले त्यसलाई अनजान देशमा लैजानेछन्।+ किनकि मेरो रिसको आगो सल्किएको छ र त्यो तिनीहरूविरुद्ध दनदनी बलिरहेको छ।”+ सपन्याह १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ब्रह्माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+ यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।
१४ म शत्रुहरूको हातमा ती सब सुम्पनेछु र उनीहरूले त्यसलाई अनजान देशमा लैजानेछन्।+ किनकि मेरो रिसको आगो सल्किएको छ र त्यो तिनीहरूविरुद्ध दनदनी बलिरहेको छ।”+
७ ब्रह्माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+ यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।