प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मेरो रिसले आगो सल्काएको छ+

      र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+

      त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछ

      अनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।

  • यसैया ४२:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ कसले याकुबलाई लुटिन दियो?

      अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?

      यहोवाले नै होइन र?

      किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।

      उहाँको मार्गमा हिँड्‌न तिनीहरूले इन्कार गरे

      अनि उहाँको व्यवस्था* पालन गरेनन्‌।+

      २५ त्यसैले उहाँले तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुभयो,

      उहाँको रिस र युद्धको आगो।+

      त्यसले तिनीहरूवरपरका सबै कुरालाई सखाप पाऱ्‍यो तर तिनीहरूले ध्यानै दिएनन्‌।+

      आगो तिनीहरूमाथि पनि दन्कियो तैपनि तिनीहरूले वास्तै गरेनन्‌।+

  • यर्मिया १७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मैले तिमीहरूलाई दिएको भूमि तिमीहरूले आफ्नै गल्तीले गर्दा गुमाउनेछौ+

      अनि तिमीहरूले अनजान ठाउँमा आफ्ना शत्रुहरूको सेवा गर्नुपर्नेछ।+

      तिमीहरूले मेरो रिसलाई आगोझैँ दन्काएका छौ;*+

      त्यो अब निभ्नेछैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने