यसैया ५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+ पहाडहरू थरथर काँप्नेछन्र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+ तैपनि उहाँको रिस मरेको छैन।तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ। यर्मिया १५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म शत्रुहरूको हातमा ती सब सुम्पनेछु र उनीहरूले त्यसलाई अनजान देशमा लैजानेछन्।+ किनकि मेरो रिसको आगो सल्किएको छ र त्यो तिनीहरूविरुद्ध दनदनी बलिरहेको छ।”+
२५ त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+ पहाडहरू थरथर काँप्नेछन्र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+ तैपनि उहाँको रिस मरेको छैन।तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।
१४ म शत्रुहरूको हातमा ती सब सुम्पनेछु र उनीहरूले त्यसलाई अनजान देशमा लैजानेछन्।+ किनकि मेरो रिसको आगो सल्किएको छ र त्यो तिनीहरूविरुद्ध दनदनी बलिरहेको छ।”+