यसैया ३५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+ यसैया ४१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+
१९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+