प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ केही बेरमै लेबनान फलफूल बगानमा परिणत हुनेछ+

      अनि त्यो बगान वनजस्तै हुनेछ।+

  • यसैया ३२:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि बलियो धरहरा रित्तो भएको छ;

      धेरै चहलपहल हुने सहर सुनसान भएको छ।+

      ओफेल*+ र पहरा दिने किल्ला सधैँभरिका लागि उजाड भएका छन्‌।

      जङ्‌गली गधाहरू त्यहाँ रमाउँदै उफ्रन्छन्‌,

      भेडाबाख्राका बगाल+ आएर त्यहाँ चर्छन्‌।

      १५ तर त्यसपछि परमेश्‍वरले आफ्नो शक्‍ति हामीमाथि खन्याउनुहुनेछ+

      अनि उजाड ठाउँ फलफूल बगान हुनेछ

      र त्यो बगान हराभरा जङ्‌गलजस्तै हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने