प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तिमीहरूको हात रगतले लतपतिएको छ;+

      तिमीहरूका औँलामा अपराधको कलङ्‌क लागेको छ।

      तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।

  • यर्मिया ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ ताँदो चढाइएको धनु काँड हान्‍न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ।

      तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+

      “तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्‌,

      मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने