प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा परमेश्‍वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ।

  • प्रकाश २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्‌।”

  • प्रकाश २२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्‍वर र पाठोको+ सिंहासनबाट निस्केर २ त्यस सहरको मूलबाटोको बीचबाट बगिरहेको थियो। अनि त्यस नदीको दुवै किनारामा जीवनका रूखहरू थिए, जसले हरेक महिना फल फलाउँथे अर्थात्‌ वर्षमा बाह्र बाली दिन्थे। अनि ती रूखहरूका पातहरूचाहिँ जातिजातिका मानिसहरूलाई निको पार्नका लागि थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने