-
यर्मिया ५०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहोवा घोषणा गर्नुहुन्छ, “ती दिनहरूमा
इस्राएलको दोष के छ भनेर खोजिनेछ
तर एउटै फेला पर्नेछैन।
यहुदाको पाप पनि फेला पर्नेछैन।
किनकि मैले बाँकी राखेकाहरू सबैलाई म क्षमा दिनेछु।”+
-
-
मिका ७:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तपाईँजस्तो परमेश्वर को छ,
जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+
उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न
किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+
१९ उहाँले हामीलाई फेरि कृपा देखाउनुहुनेछ;+ हाम्रा गल्तीहरूको नामोनिसान मेटाइदिनुहुनेछ।*
तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।+
-