प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+

      तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।

      मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+

  • यर्मिया ३१:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+

  • मिका ७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ उहाँले हामीलाई फेरि कृपा देखाउनुहुनेछ;+ हाम्रा गल्तीहरूको नामोनिसान मेटाइदिनुहुनेछ।*

      तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने