मलाकि १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+
३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+