प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अस्सेरियाका राजाले पूरै इस्राएलमा आक्रमण गरे अनि सामरिया गएर त्यसलाई तीन वर्षसम्म घेराबन्दी गरे। ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+

  • २ इतिहास ३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म र मेरा पुर्खाहरूले देश-देशका मानिसहरूको हालत कस्तो बनाइदिएका थियौँ, के तिमीहरूलाई थाह छैन?+ के उनीहरूका देवताहरूले उनीहरूको देशलाई मेरो हातबाट बचाउन सके र?+

  • यसैया १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले सामरिया र त्यसका व्यर्थका देवताहरूलाई जे गरेँ,

      यरुसलेम र त्यसका मूर्तिहरूलाई पनि त्यसै गर्न सक्दिनँ र?’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने