प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ उहाँले धार्मिकताको कवच पहिरिनुभयो

      अनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+

      उहाँले बदलाको पोसाक पहिरिनुभयो+

      र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो।

  • योएल २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तब यहोवा आफ्नो भूमिको लागि जुरमुरिनुहुनेछ

      अनि आफ्ना मानिसहरूलाई करुणा देखाउनुहुनेछ।+

  • जकरिया १:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि मसित कुरा गरिरहेका स्वर्गदूतले मलाई भने: “यसो भन्दै कराऊ, ‘सेनाहरूका यहोवा भन्‍नुहुन्छ: “म यरुसलेम र सियोनको लागि जोसले भरिएको छु।+ १५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने