प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तर मैले त्यसो भनिनँ किनकि शत्रुहरूले के भन्लान्‌ भनेर मलाई चिन्ता लागेको थियो,+

      तिनीहरूले गलत निष्कर्ष निकाल्न सक्थे।+

      तिनीहरूले यसो भन्‍न सक्थे: “हामीले आफ्नै बलले जितेका हौँ;+

      यसमा यहोवाको कुनै हात छैन।”

  • १ समुएल १२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ आफ्नो महान्‌ नामको खातिर+ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन+ किनभने यहोवा परमेश्‍वर आफैले तिमीहरूलाई उहाँको जन हुन छान्‍नुभएको हो।+

  • २ राजा २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु। अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका+ राजाको हातबाट जोगाउनेछु। म आफ्नै खातिर र आफ्ना सेवक दाउदको खातिर यस सहरको रक्षा गर्नेछु।”’”+

  • इजकिएल ३६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “हे इस्राएलको घराना, म तिमीहरूको खातिर होइन तर तिमीहरूले जातिजातिको बीचमा पुगेर कलङ्‌कित पारेको मेरो पवित्र नामको खातिर कदम चाल्नेछु।”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने