यर्मिया ५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ भविष्यवक्ताहरू झूटो भविष्यवाणी गर्छन्,+ पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्। अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्।+ तर अन्त आउँदा तिमीहरू के गर्छौ?” हबकुक १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ कानुन-व्यवस्था कमजोर भएको छ, न्याय कतै पनि छैन। दुष्टहरूले असल मानिसलाई घेरेका छन्, त्यसैले त न्यायलाई टेढो पारिएको छ।+
३१ भविष्यवक्ताहरू झूटो भविष्यवाणी गर्छन्,+ पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्। अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्।+ तर अन्त आउँदा तिमीहरू के गर्छौ?”
४ कानुन-व्यवस्था कमजोर भएको छ, न्याय कतै पनि छैन। दुष्टहरूले असल मानिसलाई घेरेका छन्, त्यसैले त न्यायलाई टेढो पारिएको छ।+