२ राजा २१:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ उनकी आमाको नाम मेसुलेमेथ थियो। तिनी योत्बाहमा बस्ने हारुसकी छोरी थिइन्। २० अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+
१९ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ उनकी आमाको नाम मेसुलेमेथ थियो। तिनी योत्बाहमा बस्ने हारुसकी छोरी थिइन्। २० अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+