-
यर्मिया ५१:५९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५९ यहुदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा भविष्यवक्ता यर्मियाले महसेयाहका नाति नेरियाहका+ छोरा सिरायाहलाई एउटा आदेश दिए। त्यसबेला सिरायाह राजा सिदकियाहसँगै बेबिलोन गएका थिए। तिनी राजाका निजी प्रबन्धक थिए।
-