१२ अनि मेरो ठूलोबुबाका छोरा हानमेल, कागजमा सही गर्ने साक्षीहरू र पहरेदार-चोकमा+ बसिरहेका सबै यहुदीको अगाडि मैले त्यो कागज महसेयाहका नाति, नेरियाहका+ छोरा बारुकलाई दिएँ।+
४५यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ भविष्यवक्ता यर्मियाले नेरियाहका छोरा बारुकलाई+ एउटा पुस्तकमा भविष्यवाणीहरू लेख्न लगाएका थिए।+ त्यसबेला यर्मियाले बारुकलाई यी कुराहरू पनि भने: