प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि मेरो ठूलोबुबाका छोरा हानमेल, कागजमा सही गर्ने साक्षीहरू र पहरेदार-चोकमा+ बसिरहेका सबै यहुदीको अगाडि मैले त्यो कागज महसेयाहका नाति, नेरियाहका+ छोरा बारुकलाई दिएँ।+

  • यर्मिया ४५:२-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलका परमेश्‍वर यहोवाले तिमी बारुकलाई यसो भन्‍नुभएको छ, ३ ‘तिमीले यसो भन्यौ: “धिक्कार छ मलाई! यहोवाले मेरो दुःख-पीडा बढाइदिनुभएको छ! सुस्केरा हाल्दाहाल्दा म थाकिसकेँ। मेरो मनमा रतीभर चैन छैन।”’

      ४ “त्यसैले उसलाई यसो भन, ‘यहोवा भन्‍नुहुन्छ: “हेर, मैले जे निर्माण गरेँ, त्यो भत्काउँदै छु अनि जे रोपेँ, त्यो उखेल्दै छु! म देशभरि त्यसो गर्दै छु।+ ५ तर तिमी भने आफ्नो लागि ठूलठूला कुरा खोज्दै छौ।* त्यसो गर्न छोडिहाल।”’

      “‘किनकि म सबै मानिसमाथि विपत्ति ल्याउँदै छु।+ तर तिमी जहाँ जान्छौ, त्यहाँ म तिम्रो ज्यान जोगाउनेछु र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने