प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+

  • यर्मिया ३९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “‘म अवश्‍य तिमीलाई जोगाउनेछु; तिमी तरबारले काटिनेछैनौ। तिमी बाँच्नेछौ र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ*+ किनकि तिमीले ममाथि भरोसा गऱ्‍यौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

  • यर्मिया ४३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ सापानका+ नाति अहिकामका+ छोरा गदल्याहलाई+ जिम्मा लगाएका पुरुष, स्त्री, केटाकेटी, राजकुमारीहरू र सबै मानिसका साथै भविष्यवक्‍ता यर्मिया र नेरियाहका छोरा बारुकलाई पनि तिनीहरूले आफूसितै लगे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने