प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २७:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि यही कुरा मैले यहुदाका राजा सिदकियाहलाई+ पनि सुनाएँ। मैले तिनलाई यसो भनेँ: “बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा बोक्नलाई निहुरिनुहोस्‌ अनि तिनको र तिनका मानिसहरूको सेवा गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ जीवितै रहन पाउनुहुनेछ।+ १३ बेबिलोनका राजाको सेवा नगर्ने देशलाई तरबार,+ अनिकाल+ र रुढीले+ नाश गर्नेछु भनी यहोवाले बताउनुभएको छ। तपाईँ र तपाईँका मानिसहरू किन बिनसित्ति नाश हुने?

  • यर्मिया ३८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “यहोवा यसो भन्‍नुहुन्छ, ‘जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले* मर्नेछ।+ तर जसले कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊ भने बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।’*+

  • यर्मिया ३८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यर्मियाले सिदकियाहलाई यसो भने: “सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गऱ्‍यौ भने तिम्रो ज्यान जोगिनेछ अनि यो सहर आगोले नाश हुनेछैन। तिमीसँगसँगै तिम्रो घराना पनि बचाइनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने