२ राजा २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए। १ इतिहास ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम। यर्मिया ३७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+
१७ बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए।
३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+