१२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+
२४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, ए यहोयाकिमका+ छोरा, यहुदाका राजा कोन्याह!*+ तिमी मेरो दायाँ हातको छापऔँठी थियौ भने पनि म तिमीलाई मेरो औँलाबाट थुतेर हुर्ऱ्याइदिने थिएँ।