९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+
२१ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘यरुसलेमबाट मानिस र जनावरको नामोनिसान मेट्न+ मैले यी चार थोक+—तरबार, अनिकाल, हिंस्रक जनावर र महामारी+ चलाएर दण्ड दिँदा यस्तै हुनेछ।