-
यर्मिया ३८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर यर्मियाले यसो भने: “तपाईँ तिनीहरूको हातमा पर्नुहुनेछैन। त्यसैले बिन्ती! मैले तपाईँलाई सुनाएको यहोवाको वचनअनुसारै गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँको भलो हुनेछ र तपाईँ जीवितै रहनुहुनेछ।
-