-
यर्मिया ३६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ बरु राजाले सचिव बारुक र भविष्यवक्ता यर्मियालाई पक्रेर ल्याउन राजकुमार यरहमेल, अज्रिएलका छोरा सिरायाह र अब्दिलका छोरा सेलेम्याहलाई हुकुम गरे। तर यहोवाले यर्मिया र बारुकलाई लुकाउनुभयो।+
-