प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले सधैँ तिमीहरूलाई डोऱ्‍याउनुहुनेछ,

      उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+

      उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,

      अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+

      तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ।

  • यर्मिया २४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनीहरूकै भलो होस्‌ भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+

  • आमोस ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ‘तिनीहरूलाई म तिनीहरूको भूमिमा रोप्नेछु

      अनि तिनीहरूलाई मैले दिएको भूमिबाट

      तिनीहरू फेरि कहिल्यै उखेलिनेछैनन्‌,’+ यहोवा तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने