प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • यर्मिया १२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर तिनीहरूलाई उखेलेपछि म फेरि तिनीहरूमाथि कृपा देखाउनेछु र तिनीहरूलाई आ-आफ्नै भूमिमा फर्काउनेछु अनि तिनीहरूको उत्तराधिकार तिनीहरूलाई नै फिर्ता दिनेछु।”

  • यर्मिया २५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्‌। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+

  • यर्मिया २९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू बेबिलोनमा बसेको ७० वर्ष पूरा भइसकेपछि म तिमीहरूतर्फ ध्यान दिनेछु+ र तिमीहरूलाई फेरि तिमीहरूको ठाउँमा फर्काएर आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।’+

  • इजकिएल ३६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ म तिमीहरूलाई जातिजातिको बीचबाट निकालेर ल्याउनेछु र सबै देशबाट जम्मा गरेर तिमीहरूकै देशमा फर्काउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने