यसैया ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान् सल्लाहकार,+ शक्तिशाली ईश्वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्ने नाम दिइनेछ। लुका १:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+
६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान् सल्लाहकार,+ शक्तिशाली ईश्वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्ने नाम दिइनेछ।
३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+