प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ आफैलाई धोएर चोखो पार।+

      तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ।

      दुष्ट काम गर्न बन्द गरिहाल।+

  • यर्मिया २५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ ती भविष्यवक्‍ताहरू सधैँ यसो भन्थे: ‘बिन्ती! आफ्ना सबै कुमार्गबाट फर्कनुहोस्‌!+ अनि यहोवाले तपाईँहरू र तपाईँहरूका पितापुर्खालाई धेरैअघि दिनुभएको भूमिमा तपाईँहरू वर्षौँवर्ष रहन पाउनुहुनेछ।

  • इजकिएल १८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हे इस्राएलको घराना, म तिमीहरू प्रत्येकको काम हेरेर इन्साफ गर्नेछु।+ त्यसैले गल्ती गर्न छोड, दुष्ट काम गर्न चटक्कै छोडिहाल। नत्र त ती दुष्ट कामले गर्दा तिमीहरूले ठेस खानेछौ र तिमीहरू दोषी ठहरिनेछौ।

  • होसे १४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “हे इस्राएल, तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क+

      किनकि तिमीहरूले आफ्ना गल्तीहरूका कारण ठेस खाएका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने