-
यर्मिया ४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जातिजातिका मानिसहरूलाई खबर गर;
यरुसलेमलाई चेतावनी देऊ।”
“टाढाको देशबाट जासुसहरू* आउँदै छन्
अनि तिनीहरू यहुदाका सहरहरूविरुद्ध चर्को स्वरले कराउनेछन्।
-
-
यर्मिया ३२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “‘किनकि इस्राएल र यहुदाका मानिसहरूले युवावस्थादेखि नै मेरो नजरमा जे खराब छ, त्यही गरेका छन्।+ इस्राएलका मानिसहरू खराब काम गरेर मलाई रिस उठाइरहन्छन्,’ यहोवा घोषणा गर्नुहुन्छ।
-