यर्मिया ३६:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ एल्नातान,+ दलायाह+ र गेमर्याहले+ राजालाई त्यो मुठा आगोमा नजलाउन बिन्ती गरे पनि तिनले पटक्कै सुनेनन्।
२५ एल्नातान,+ दलायाह+ र गेमर्याहले+ राजालाई त्यो मुठा आगोमा नजलाउन बिन्ती गरे पनि तिनले पटक्कै सुनेनन्।