यर्मिया १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “मानिसमाथि* भरोसा गर्ने,+ मानिसको बलमा भर पर्ने+ र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ। विलाप ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ सहायताको निम्ति बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्ट्याइसके।+ हामीलाई बचाउनै नसक्ने जातिको बाटो हामीले व्यर्थैमा हेरेछौँ।+ इजकिएल १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जब युद्धको बेला धेरैको ज्यान लिन यरुसलेमवरिपरि पर्खाल र घेरा-मचानहरू* बनाइनेछ, तब फारोको* शक्तिशाली र असङ्ख्य सेनाले पनि केही गर्न सक्नेछैन।+
५ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “मानिसमाथि* भरोसा गर्ने,+ मानिसको बलमा भर पर्ने+ र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।
१७ सहायताको निम्ति बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्ट्याइसके।+ हामीलाई बचाउनै नसक्ने जातिको बाटो हामीले व्यर्थैमा हेरेछौँ।+
१७ जब युद्धको बेला धेरैको ज्यान लिन यरुसलेमवरिपरि पर्खाल र घेरा-मचानहरू* बनाइनेछ, तब फारोको* शक्तिशाली र असङ्ख्य सेनाले पनि केही गर्न सक्नेछैन।+