यर्मिया ३४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ म यहुदाका राजा सिदकियाहलाई र तिनका भारदारहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको र बेबिलोनका राजाको सेनाको हातमा सुम्पनेछु,+ जो तिमीहरूलाई घेरा हाल्न छोडेर जाँदै छन्।’+
२१ म यहुदाका राजा सिदकियाहलाई र तिनका भारदारहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको र बेबिलोनका राजाको सेनाको हातमा सुम्पनेछु,+ जो तिमीहरूलाई घेरा हाल्न छोडेर जाँदै छन्।’+