-
यर्मिया ५२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्यो+ र यरिहोको मरुभूमिमा तिनलाई भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए।
-
-
यर्मिया ५२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनले यहोवा परमेश्वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+
-