प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘तर खानै नमिल्ने अति नराम्रा अन्जिरहरूबारे+ म यहोवा यसो भन्छु: “यहुदाका राजा सिदकियाह,+ तिनका राजकुमारहरू, यहीँ यहुदामा छोडिएका यरुसलेमका बाँकी मानिसहरू र मिश्रमा बसोबास गरिरहेकाहरूलाई+ म ती अति नराम्रा अन्जिरहरूजस्तै सम्झेर व्यवहार गर्नेछु।

  • यर्मिया ३४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ म यहुदाका राजा सिदकियाहलाई र तिनका भारदारहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको र बेबिलोनका राजाको सेनाको हातमा सुम्पनेछु,+ जो तिमीहरूलाई घेरा हाल्न छोडेर जाँदै छन्‌।’+

  • यर्मिया ३७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि राजा सिदकियाहले यर्मियालाई बोलाउन पठाए र राजाले महलमा तिनीसित सुटुक्क सोधे:+ “यहोवाबाट कुनै सन्देश छ कि?” तब यर्मियाले जवाफ दिए, “छ।” तिनले अझै यसो भने: “तपाईँलाई बेबिलोनको राजाको हातमा सुम्पिइनेछ!”+

  • यर्मिया ३८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर तिमीले बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गरेनौ भने यो सहर कल्दियालीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले यसलाई आगोले जलाइदिनेछन्‌।+ अनि तिमी तिनीहरूको हातबाट उम्कनेछैनौ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने