प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “त्यसपछि म यहुदाका राजा सिदकियाह, तिनका नोकरचाकर र यस सहरका मानिसहरूलाई अर्थात्‌ महामारी, तरबार अनि अनिकालबाट बचेका सबैलाई बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा सुम्पिदिनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा दिनेछु।+ तिनले तिनीहरूलाई तरबारले काट्‌नेछन्‌; तिनीहरूलाई रतीभर दयामाया देखाउनेछैनन्‌ न त करुणा नै देखाउनेछन्‌।”’+

  • यर्मिया ३४:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ ‘बाछोलाई दुई फ्याक पारेर अनि ती दुई फ्याकबीच हिँडेर मसामु करार बाँध्ने तर त्यस करारअनुसार नगरेर मेरो करार भङ्‌ग गर्ने मानिसहरूलाई+ १९ अर्थात्‌ यहुदाका भारदारहरू, यरुसलेमका भारदारहरू, दरबारका अफिसरहरू, पुजारीहरू र देशका सबै मानिस, जो बाछोको दुई फ्याकको बीचबाट हिँडे, २० ती सबैलाई म तिनीहरूका शत्रुहरूको र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पनेछु। तिनीहरूको लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहार हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने