७ तिनीहरूलाई भेट्नेहरूजति सबैले तिनीहरूलाई निलेका छन्।+ तिनीहरूका शत्रुहरूले यसो भनेका छन्: ‘यसमा हाम्रो केही दोष छैन किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरे। तिनीहरूका पितापुर्खाले भरोसा गरेका परमेश्वर यहोवा, जो धार्मिकताको स्रोत हुनुहुन्छ, उहाँविरुद्ध तिनीहरूले पाप गरे।’”