भजन ७९:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तपाईँलाई नचिन्ने राष्ट्रहरूमाथिअनि तपाईँको नाम नपुकार्ने राज्यहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्।+ ७ किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्अनि उसको भूमि उजाड पारिदिएका छन्।+
६ तपाईँलाई नचिन्ने राष्ट्रहरूमाथिअनि तपाईँको नाम नपुकार्ने राज्यहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्।+ ७ किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्अनि उसको भूमि उजाड पारिदिएका छन्।+