२ राजा २५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ बेबिलोनका राजा नबुकद्नेजरले यहुदामा छोडिएका मानिसहरूमाथि सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहलाई+ नियुक्त गरे।+ यर्मिया ३९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर पहरेदारहरूका कप्तान नबुजरदानले कुनै सरसम्पत्ति नभएका केही गरिब मानिसहरूलाई यहुदामै छोडे। साथै तिनीहरूले खेतीपाती* गरून् भनेर तिनीहरूलाई अङ्गुर बगान र खेतहरू पनि दिए।+
२२ बेबिलोनका राजा नबुकद्नेजरले यहुदामा छोडिएका मानिसहरूमाथि सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहलाई+ नियुक्त गरे।+
१० तर पहरेदारहरूका कप्तान नबुजरदानले कुनै सरसम्पत्ति नभएका केही गरिब मानिसहरूलाई यहुदामै छोडे। साथै तिनीहरूले खेतीपाती* गरून् भनेर तिनीहरूलाई अङ्गुर बगान र खेतहरू पनि दिए।+