प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ बेबिलोनका राजाले गदल्याहलाई नियुक्‍त गरेका छन्‌ भनेर थाह पाउनेबित्तिकै सबै सेनापति आफ्ना मानिसहरू लिएर मिस्पामा गदल्याहकहाँ गए। तिनीहरू नेथन्याहका छोरा इस्माएल, कारेहका छोरा योहानान, नेतोफाहवासी तन्हुमेथका छोरा सिरायाह र माकाथवासीका छोरा याजन्याह थिए।+

  • यर्मिया ४०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनीहरूले गदल्याहलाई यसो भने: “अम्मोनका राजा बालिसले+ तपाईँलाई मार्न नथेन्याहका छोरा इस्माएललाई पठाएका हुन्‌ भनेर के तपाईँलाई थाह छैन?”+ तर अहिकामका छोरा गदल्याहले तिनीहरूको कुरा पत्याउँदै पत्याएनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने