१० पहरेदारहरूका कप्तान नबुजरदानले अहियाकिमका छोरा गदल्याहको निगरानीमा राखेका+ सबै मानिस अर्थात् सबै राजकुमारी र मिस्पामा बाँकी रहेका सबैलाई इस्माएलले कैद गरेर लगे।+ नेथन्याहका छोरा इस्माएल तिनीहरू सबैलाई लिएर पारिपट्टि अम्मोनीहरूको देशमा जानलाई निस्के।+