यर्मिया ४०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरूले गदल्याहलाई यसो भने: “अम्मोनका राजा बालिसले+ तपाईँलाई मार्न नथेन्याहका छोरा इस्माएललाई पठाएका हुन् भनेर के तपाईँलाई थाह छैन?”+ तर अहिकामका छोरा गदल्याहले तिनीहरूको कुरा पत्याउँदै पत्याएनन्।
१४ तिनीहरूले गदल्याहलाई यसो भने: “अम्मोनका राजा बालिसले+ तपाईँलाई मार्न नथेन्याहका छोरा इस्माएललाई पठाएका हुन् भनेर के तपाईँलाई थाह छैन?”+ तर अहिकामका छोरा गदल्याहले तिनीहरूको कुरा पत्याउँदै पत्याएनन्।