प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसपछि सानादेखि ठूला सबै मानिस, यहाँसम्म कि सेनापतिहरूसमेत भागेर मिश्र गए+ किनकि उनीहरू कल्दियालीहरूसित डराएका थिए।+

  • यर्मिया ४२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बरु “हामी मिश्रमै जान्छौँ,+ जहाँ हामीले युद्ध देख्नुपर्नेछैन, युद्धको सिङ फुकेको आवाज सुन्‍नुपर्नेछैन वा भोकभोकै बस्नुपर्नेछैन। हामी त्यतै बस्नेछौँ” भन्छौ भने

  • यर्मिया ४३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरूले यहोवाको कुरा सुनेनन्‌। तिनीहरू मिश्र गए र तपनेससम्मै पुगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने