प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यहोवाले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।+

      आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ+

      किनकि तिनीहरूको बल घटेको छ

      अनि निर्धा र कमजोरहरू मात्र बाँकी छन्‌।

  • यर्मिया १८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यदि मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई उखेल्नेछु, भत्काउनेछु र विनाश गर्नेछु’ भनेँ+ ८ तर त्यस राष्ट्रले आफ्नो दुष्ट मार्ग त्याग्यो भने म आफ्नो मन बदल्नेछु* र त्यसमाथि जुन विपत्ति ल्याउने विचार गरेको थिएँ, त्यो ल्याउनेछैनँ।+

  • मिका ७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तपाईँजस्तो परमेश्‍वर को छ,

      जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्‍न?+

      उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्‍न

      किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने